सन नेपाल लाइफद्धारा सुर्खेतमा बीमा जागरण तथा अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

Advertisement

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले  सुर्खेतको मेहलकुनामा बीमा जागरण अभियान तथा अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

कम्पनीका का.मु. प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल र महाप्रबन्धक कमलराज गौतमको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

व्यापक स्थानिय जनसमुदायको सहभागीता रहेको उक्तकार्यक्रममा उत्कृष्ठ अभिकर्ताहरुलाई सम्मान गर्नुको साथै कम्पनीका का.मु. प्रमुख कार्यकारी अधिकृत श्री राजकुमार अर्याल र महाप्रबन्धकश्री कमलराजगौतमले जीवनबीमाको महत्ववारे प्रकाशपार्नु भएको भएको थियो ।

Advertisement

Advertisement

Advertisement