रेनोल्टले नेपालमा बेच्यो २५ सय गाडी

Advertisement

काठमाडौं । रेनोल्ट गाडीको लागि नेपालको आधिकारी वितरक एड्भान्स अटो मोवाइल कम्पनी प्रालि (विसाल ग्रुप अन्तर्गतको  कम्पनी)ले दुई हजार पाँच सय वटा गाडीहरु बिक्री गरेको ।

रेनोल्टको नक्सालस्थित शोरुममा बिहिवार आयोजित  एक  कार्यक्रममा इंडियाका उपाध्यक्ष थोमस डबरुएलले कारको साँचो ग्राहकहरूलाई हस्तान्तरण गरे । रेनोको कारको मोडल रेनो डस्टर, रेनो क्याप्चर र रेनो क्विड रहेका छन् ।

सन् २०१६ मा नेपाल भित्रिएका यस अटोमोबाइल कम्पनी नेपाली आटोमोबाइल बाजारमा शीर्ष तीन कार ब्रान्ड मध्ये एक भएको छ ।

रेनोल्ट सबैभन्दा छिटो कार ब्रान्ड भएको कम्पनीको भनाई छ।

Advertisement

Advertisement

Advertisement