कम्बोडियासँग हवाई सम्झौता, दुवै देशले सातामा १४ उडान गर्न मिल्ने

Advertisement

काठमाडौं । नेपाल र कम्बोडियाबीच हवाई सम्झौता भएको छ । बिहीबार एक कार्यक्रमकाबीच पर्यटन मन्त्री रवीन्द्र अधिकारीर कम्बोडियाका मिनिस्टर इन्चार्ज अफ द स्टेट सेक्रेट्यारिएट अफ सिभिल एािभएसन माओ हेभेनिलले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार एक सातामा दुवैदेशले १४(१४ वटा उडान गर्न सक्नेछन् । कम्बोडियाली प्रधानमन्त्री हुन सेन र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा उक्त सम्झौता भएको नागरिक उड्डउन प्राधिकरणका कर्मचारी बुद्धिसागर लामिछानेले जानकारी दिए ।

Advertisement

Advertisement

Advertisement