ओम र चिरायु हस्पिटलसँग ज्योति बैंकको सम्झौता

Advertisement

काठमाडौ । ज्योति विकास बैंक र ओम हस्पिटल एण्ड रिसर्च सेन्टरबिच र चिरायु नेशनल हस्पिटल एण्ड मेडिकल सम्झौता भएको छ ।सहकार्य गर्ने सम्झौता भएको छ ।

बैंकले आफ्ना सम्पूर्ण ग्राहक तथा कर्मचारीहरुलाई ओम अस्पतालमा स्वास्थ्य सम्बन्धि विभिन्न सेवा तथा सुविधाहरुमा विशेष छुटको लागि सम्झौतापत्रमा हस्ताक्षर गरेको छ ।

उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट बैंकका नायव महाप्रबन्धक शुशिल कुमार शर्मा र ओम हस्पिटलका  तर्फबाट प्रबन्ध सञ्चालक बाबु काजी कार्कीले हस्ताक्षर गरेका छन । भने चिरायु अस्पतालका तर्फबाट हस्पिटल डाइरेक्टर सन्जिब राजभण्डारीले हस्ताक्षर गरे

सम्झौता अनुसार ज्योति विकास बैंकका ग्राहकहरुले सम्झौता गरेका यी दुवै अस्पतालमा  बैंकको एटीएम कार्ड देखाइर र बैंकका कर्मचारीहरुले बैंकको आईडेन्टीटी कार्ड देखाइ छुटको  सुविधाको लाभ लिन सक्नेछन् ।

Advertisement

Advertisement

Advertisement