सेञ्चुरी बैंकबाट विद्यालयलाई कम्प्युटर हस्तान्तरण

Advertisement

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले सूर्यविनायक स्थित बाल विनायक आधारभूत विद्यालयलाई कम्प्युटर हस्तान्तरण गरेको छ । कम्प्युटर बैंकका प्रमुख बजार अधिकृत रन्जन खड्काले विद्यालयका प्रधानाध्यापक बाबु काजी श्रेष्ठलाई हस्तान्तरण गरेका छन् ।

साथै बैंकका प्रमुख बजार अधिकृत खड्काले श्री बाल चेतन आधारभूत विद्यालय, सूर्यविनायकका  प्रधानाध्यापक रामशरण खड्कालाई ३५ थान स्कुल ब्यागसमेत हस्तान्तरण गरेका छन् ।

बैंकले हालसम्म देशभरका  १२७ स्थानबाट कारोबार सञ्चालनमा रहेका छन् ।

Advertisement

Advertisement

Advertisement