ल्यापटप चोरेर चोरले पठायो यस्तो भावुक इमेल

Advertisement

काठमाडौँ ।  मानवीय समवेदना या नराम्रो काममा पनि इमान्दारिताका कहिले काँही घटना हामीले पढने र सुन्ने गरेका छौ । बेतलायको ब्रिमीङघममा हालै यस्तै एउटा ल्यापटप चोरी घटना अहिले चर्चाको विषय बनेको छ । बेलायतको ब्रिमीङघममा एक फ्ल्याटबाट विश्वविधालयका विद्यार्थीको ल्यापटप चोरी भएको केहिदिन पछि इमेल पठाएर माफी मागेको घटना सार्वजनिक भएको छ ।

विद्यार्थीका साथीले सामाजिक संजालमार्फत चोरको सो इमेल सार्वजनिक गरेपछि यो विषय चर्चाको विषय बनेको हो । उक्त ईमेलमा  गरिवीका कारण आफुले ल्यापटप चोरी गरेको भनि माफी माग्दै चोरले इमेलमा तिमी विश्वविद्यालयको विद्यार्थी भएकोले ल्यापटपमा कुनै महत्वपूर्ण डकुमेन्ट भएमा जानकारी गराए आफुले ति डकुमेन्ट इमेलमा पठाइदिने जानकारी समेत गराएको छ ।

Advertisement

Advertisement

Advertisement