सिद्धार्थ बैंकमा जागिरको अवसर (सूचनासहित)

Advertisement

काठमाडौं।  सिद्धार्थ बैंकमा जागिर खुलेको छ।  बैंकले एक सूचना जारी गर्दै एसिस्टेन्ट जनरल मेनेजर वा सिनियर मेनेजर लेभलको कर्पोरेट क्रेडिट डिपार्ट हेड जस्ता पदका लागि कर्मचारी  माग गरेको छ । यस बैंकमा जागिर खान इच्छुक व्यक्तिले यहि पुस २६ गतेसम्म आवेदन दिन सक्ने बैंकद्वारा जारी सूचनामा जनाइएको छ। अन्य जानकारीको लागी भ्याकेन्सी नोटिसमा हेर्नुहोस

Advertisement

Advertisement

Advertisement