हिमालयन बैंकको पाँच प्रतिशत बोनस सेयरमा मूल्य समायोजन, पुस ३० मा एजीएम हुँदै

Advertisement

काठमाडौं।  हिमालयन बैंकको पाँच प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । बोनसपछि यसको समायोजित सेयर भाउ प्रतिकित्ता ४८९ रुपैयाँ ५२ पैसा कायम भएको छ ।


बैंकले यहि पुस ३० गते वार्षिक साधारणसभा आह्वान गरेको छ।  सभामा बैंकले पाँच प्रतिशत बोनस सेयर र १० दशमलव ७८९५ प्रतिशत लाभांश दिने प्रस्ताव पेस गर्दैछ। यसका लागि बैंकले आज (सोमबार) देखि बुक क्लोज गरेको हो । यसको औसत आधार मूल्य भने ६७४ रुपैयाँ २६ पैसा छ ।

Advertisement

Advertisement

Advertisement