मुक्तिनाथ विकास बैंक र बिल्ड अप नेपाल ईन्जिनियरीङ्गबीच सम्झौता

Advertisement

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेड र बिल्ड अप नेपाल ईन्जिनियरीङ्ग प्राइभेट लिमिटेड वीच सम्झौता भएको छ ।

नेपालका ग्रामीण तथा वित्तीय पँहुच नभएको स्थानहरुमा वातावरणमैत्री ईटा बनाउने व्यवसाय प्रवर्धन गर्ने सम्बन्धी सम्झौता भएको हो ।

सम्झौता पत्रमा मुक्तिनाथ विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत  प्रद्युमन पोखरेल र बिल्ड अप नेपाल ईन्जिनियरीङ्ग प्राइभेट लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक बोर्जन सोडरबर्गले हस्ताक्षर गरे ।

उक्त सम्झौता पश्चात ग्रामीण उद्यमीहरुको लागि प्रोजेक्टमा आधारित उद्यमको लागि वित्तीय सहयोग पुग्नेमा अपेक्षा गरीएको छ ।

Advertisement

Advertisement

Advertisement