सानिमा जनरल इन्स्योरेन्सको पोलिसी माछापुच्छ्रे बैंकमा खरिद गर्न पाइने

Advertisement

काठमाडौं । माछापुच्छ्रे बैंक र सानिमा जनरल इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता भएको छ । सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा र इन्स्योरेन्सका तर्फबाट नायब महाप्रबन्धक सुबोधलाल श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसाुर बैंकका सम्पुर्ण ग्राहकहरुले सहज रुपमा सानिमाको इन्स्योरेन्स् पोलिसीहरु खरिद गर्न सक्ने छन् ।

Advertisement

Advertisement

Advertisement