आइएमई जनरल इन्स्योरेन्स र नेपाल बैंकबीच  बीमा सेवा सम्बन्धि सम्झौता

Advertisement

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स र नेपाल बैंक लिमिटेड बिच दुर्घटना बीमा तथा औषधोपचार बीमा सेवा सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र नेपाल बैंकका प्रमुख कर्याकारी अधिकृत देवेन्द्र प्रताप शाहले हस्ताक्षर गरे ।

यस सम्झौता पश्चात बैकले आफ्ना  खातावाला ग्राहकहरुलाई निशुल्क रुपमा रु.१० लाख बराबरको दुर्घटना बीमा र रु.२५ हजार बराबरको औषधोपचार बीमा आइएमई जनरल इन्स्योरेन्सबाट प्रदान गर्नेछ ।

Advertisement

Advertisement

Advertisement