जनता बैंकमा जागिरको अवसर (सूचनासहित)

Advertisement

काठमाडौं।  जनता बैंकमा जागिर खुलेको छ।  बैंकले एक सुचना जारी गर्दै विभिन्न ९ पदमा कर्मचारी माग गरेको छ ।

बैंकले बिभिन्न शाखाका लागि  ब्रान्च मेनेजरसहित रिलेसनसिप मेनेजर, मानव संशाधन, अपरेसन इन्चार्ज, चार्टर्ड एकाउन्टेनन्टलगायतका पदमा दरखास्त आह्वान गरेको हो । इच्छुक र योग्यता पुगेका उम्मेदवारले पुस २ गतेभित्र आवेदन दिन सक्ने बैंकद्वारा जारी सुचनामा उल्लेख छ । अन्य जानकारीका लागि भ्याकेन्सी नोटिसमा हेर्नुहोस्



 

Advertisement

Advertisement

Advertisement