एलजीको मासिक वासिङ क्याम्पियनको जाडो संस्करण सुरु

Advertisement

काठमाडौं । विश्वकै प्रतिष्ठित इलेक्ट्रोनिक्स ब्राण्ड एलजीको फ्रन्ड लोडिङ वासिङ मेशिन नेपालमा पनि ५० प्रतिशतभन्दा बढी फ्रन्ट लोड वासिङ मेशिनमा आधिपत्य जनाउन सफल भएको जनाएको छ ।

एलजीले यस वर्ष पनि अत्याधुनिक वासिङ मेसिनहरु ल्याउँदै मासिक वासिङ क्याम्पियनको यस बर्षको जाडोको नयाँ संस्करण शुरु गरेको छ । सिक्स मोशन टेक्नोलोजीयुक्त एलजी वासिङ मेसिनको साथ विशेष फिचरहरु जस्तै स्मार्टथिंक, टुर्बो वास इन लेस देन वान आवर र डाइरेक्ट ड्राइभ मोटरमा १० वर्षे वारेन्टीको साथ थुप्रै मोडलहरु बजारमा ल्याइएको कम्पनीले जनाएकोछ ।

Advertisement

Advertisement

Advertisement