दिल्लीको कोठीबाट उद्दार गरिएका १२ चेली फेरि बेपत्ता

Advertisement

काठमाडौं । भारतको राजधानी नयाँदिल्लीस्थित एउटा कोठीबाट उद्धार गरिएका आठ नेपाली चेली नौँ दिनदेखि बेपत्ता छन् ।

उनीहरुसँगै उद्धार गरिएका अन्य चारलाई यसअघि आश्रलयबाटै बेपत्ता पारिएको थियो । दिल्लीस्थित जीबीरोडमा रहेको बेश्यालयबाट २०१७ नोभेम्बरमा उद्धार गरिएका उनीहरु मंसिर १५ गते रातिदेखि बेपत्ता भएका हुन् ।

उद्धार गरिएकासहित नौ जना अचानक बेपत्ता भएपछि खोजी हुनुपर्ने मागसहित दिल्लीमा प्रर्दशन भईरहेको छ । आजको अन्नपुर्ण पोष्ट दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement