सिद्धार्थ बैंकको नयाँ शाखा रुपन्देहीको योगीकुटीमा

Advertisement

काठमाडौं । सिद्धार्थ बैंकले रुपन्देहीको योगीकुटीमा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ।

यो शाखा मार्फत नेपाल सरकार एवं नेपाल राष्ट्र बैंकको निर्णय बमोजिम स्थानीय सरकारको सम्पूर्ण खाता कारोवारको संचालन हुने जनाइएको छ।

बैंकले उक्त क्षेत्रका सर्वसाधारण तथा उद्यमीमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोवार सुविधा, रकम भुक्तानीलगायत सम्पूर्ण बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यले उक्त शाखा सञ्चालनमा ल्याएको हो।

Advertisement

Advertisement

Advertisement