विकास बैंकहरुले पनि अब ब्याजदर बढाउने

Advertisement

काठमाडौं । विकास बैंकहरुले पनि अब ब्याजदर बढाउने भएका छन् ।

मंगलबार बसेको विकास बैंकका सीईओहरूको बैठकले यस्तो निर्णय गरेको हो ।

वाणिज्य बैंकहरुबीच ब्याजदर बढाउने प्रतिस्पर्धा चलिरहँदा विकास वैंकहरुले पनि मुद्दती निक्षेपमा साढे १२ प्रतिशत ब्याजदर दिने निर्णय गरेका हुन् ।

अहिले व्यक्तिगत मुद्दती निक्षेपमा वाणिज्य बैंकहरूले १३ प्रतिशतसम्म ब्याज दिदै आएका छन् । सोही अनुरुप विकास बैंकहरु पनि ब्याजदर बढाउन बाध्य भएका हुन् ।

Advertisement

Advertisement

Advertisement