केदारनाथकोे कमाई चार दिनमा ३२ करोड भारु

Advertisement

एजेन्सी । बलिउड फिल्म 'केदारनाथ'ले बक्स अफिसमा चार दिनमा ३२ करोड भारु कमाएको छ ।

सारा अली खान र सुशांत सिंह राजपुत को अभिनय रहेको फिल्म पहिलो दिनमा २७ करोड भारु भन्दा बढी कमाई गर्न सफल भएको थियो । भारतीय मिडियाका अनुसार फिल्मले सुरुवाती चार दिनमा भारतीय बजारमा ३२ करोड भारु कमाएको छ ।

सारा अली खानले यहि फिल्मबाट बलिउडमा प्रवेश गरेकी छन् । फिल्मको काहानी सन् २०१३ मा केदारनाथमा भएको घटनामा आधारित छ ।

 

Advertisement

Advertisement

Advertisement