सिटिजन्स बैंकले  ५.२६ लाभांश दिने

Advertisement

कठमाडौँ । सिटिजन्स बैँक इन्टरनेटसनल लिमिटेडले आफ्ना सेयरधनीलाई ५.२६३ प्रतिशत नगद लाभांश दिने भएको छ ।

म्ंसिर २५ गते बसेको सञ्चालक समितिको बैठकले चालु आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट आफ्ना सेयरधनीलाई ३.६३८ प्रतिशत सेयर बोनस १.६३५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव अघि सारेको छ ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृती र बैंकको साधारणसभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् ।

Advertisement

Advertisement

Advertisement