राष्ट्रिय बाणिज्य बैंकको नयाँ शाखा सोलुखुम्बुको नेचाबिहीबारेमा

Advertisement

काठमाडौं । राष्ट्रिय बाणिज्य बैंकले सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–३ को नेचाबिहीबारेमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । योसहित बैंकको शाखा संख्या २०९ पुगेको छ ।

हाल १६५ वटा एटिएम र ९३ वटा शाखारहित बैंकिङ सेवा पनि रहेको छ । राष्ट्रिय बाणिज्य बैंकले एक खर्व ७५ अर्ब रुपियाँ निक्षेप संकलन गरी एक खर्व २४ अर्ब रुपिया कर्जा लगानी रहेको छ ।

Advertisement

Advertisement

Advertisement