भारतीय नोटहरु अब नेपालमा नचल्ने

Advertisement

काठमाडौं । नेपालमा तीनवटा दरका भारतीय नोट नचल्ने भएका छन् । सरकारको पछिल्लो निर्णयअनुसार भारतीय रुपियाँ दुई सय, पाँच सय र दुई हजार दरका नोटहरु चल्न प्रतिवन्ध लगाइएको छ ।

यही सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले यो निर्णय गरेको हो । पछिल्लो समयमा भारतीय नयाँ नोटहरु बजारमा देखिन थालेको बेला एकाएक सरकारले गरेको यस निर्णयले धेरैलाई ठूलो नोक्सानी हुने देखिएको छ ।

Advertisement

Advertisement

Advertisement