देशभर चार लाख सार्वजनिक यातायातका साधन, साढे सात हजार मात्रै दर्ता

Advertisement

काठमाडौँ – सबै सार्वजनिक यातायातका साधन कम्पनी ऐनअन्तर्गत मंसिर मसान्तसम्म दर्ता गरिसक्नु सरकारले दिएको निर्देशन यातायात व्यवसायीले अस्वीकार गरेका छन् ।

यातायता व्यवस्था विभागका अनुसार बिहीबारसम्म करिब २८ सय कम्पनी र तिनका सात हजार पाँच सय यातायातका साधन मात्र दर्ता भएका छन् ।

देशभरि चार लाखभन्दा बढी सार्वजनिक यातायातका साधन सञ्चालनमा रहेको विभागले जनाएको छ । आजको नयाँपत्रिका दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement