राष्ट्रिय बीमा संस्थानमा जागिरको अवसर (सूचनासहित)

Advertisement

काठमाडौं।  राष्ट्रिय बीमा संस्थानले खुला प्रतियोगितात्मक परीक्षाद्धारा रिक्त रहेका पदहरुको पूर्ति गर्न विज्ञापन प्रकाशित गरेको छ । बीमा संस्थानले व्यवस्थापक, सह-व्यवस्थापक, सहायक व्यवस्थापक हस्ता पदका लागी ३१ जनाको संख्यामा कर्मचारी मागेको हो।  लोक सेवा आयोगले लिने उक्त परीक्षाको लागि पुष २६ गते सम्म फारम भर्न सकिने भएको छ । थप तलको सूचनामा हेर्नुहोस् ।

Advertisement

Advertisement

Advertisement