बिहानै भूकम्पको कडा धक्का, केन्द्रविन्दु सिन्धुपाल्चोक

Advertisement

काठमाडौं । बिहान ५ बजेर ६ मिनेटको समयमा भूकम्पको कडा धक्का महशुस भएको छ । ४.७ रेक्टर स्केटलको भूकम्प सिन्धुपाल्चोक केन्द्रविन्दु रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पको धक्काले काठमाडौंवासी धेरैको निन्द्रा भंग गरेको थियो । धेरै समयपछि काठमाडौंमा भूकम्पको धक्का महशुस भएको हो । यसअघि कात्तिक ७ गते सिन्धुपाल्चोक र दोलखा केन्द्रविन्दु भएर ४ रेक्टर स्केलको भूकम्प गएको थियो ।

Advertisement

Advertisement

Advertisement