एनआईसी एशियाको नयाँ शाखा सुनसरीमा, देशभर ग्राहकको संख्या  १४ लाख पुगेको दावी

Advertisement

काठमाडौं । एनआईसी एशिया बैंकले सुनसरीस्थित पचरुखीमा नयाँ शाखा सञ्चालन गरेको छ । सोमबार एक कार्यक्रमकाबीच बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत सन्तोष कुमार राठीले उद्घाटन गरेका छन् ।

हालसम्म बैकले २७० शाखा कार्यालयहरु, २८७ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं २० वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १४ लाख रहेको छ ।

Advertisement

Advertisement

Advertisement