नेपाल एसबिआई बैंकमा जागिरको अवसर (सूचनासहित)

Advertisement

काठमाडौं। नेपाल एसबिआई बैंकले ठुलो संख्यामा कर्मचारी माग गरेको छ।  बैंकले एक सूचना जारी गर्दै उपत्यका बाहिरका शाखा कार्यलयको लागि  जुनियर सहायक पदमा २ सय २७ जना कर्मचारी माग गरेको छ। इच्छुक आवेदकले पुष २५ गतेसम्म अनलाइनबाट आवदेन दिन सक्ने बैंकले जनाएको छ। अन्य जानकारीका लागी भ्याकेन्सी नोटिसमा हेर्नुहोस्

Advertisement

Advertisement

Advertisement