जनरल ईन्स्योरेन्स र कामना सेवा विकास बैंकबीच बैंकासुरेन्स सम्झौता

Advertisement

काठमाडौं । जनरल ईन्स्योरेन्स कम्पनी र कामना सेवा विकास बैंकबीच बैंकासुरेन्स सम्झौता भएको छ ।

आज आयोजित एक कार्यक्रममा बैंकका  निःप्रमुख कार्यकारी अधिकृत प्रविन बस्नेत र इन्स्योरेन्सका महाप्रबन्धक एस्.के.तमोटले सो सम्वन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौता पश्चात बैंकका ग्राहकले जनरल ईन्स्योरेन्स कम्पनीले प्रदान गर्ने निर्जीवन बीमा सम्वन्धी सेवा सुविधा बैंकका सबै शाखाबाट लिन सक्नेछन ।

Advertisement

Advertisement

Advertisement