नेपाल इन्स्योरेन्सले माग्यो उच्च पदमा कर्मचारी, जाने होइन त जागिर खान ?

Advertisement

काठमाडौं।  नेपाल इन्स्योरेन्स कम्पनीले उच्च पदमा कर्मचारी मागेको छ । कम्पनीले नायव प्रमुख कार्यकारी अधिकृतमा एक जना, नायव व्यवस्थापक एक प्रमुख व्यववस्थापक अन्डरराइटिङ पदमा एक जना गरी कुल ३ जना कर्मचारीका लागि आवेदन मागेको हो । आवेदकले यहि माघ २० गतेसम्म आवेदन दिन सकिने कम्पनिद्वारा जारी सुचनामा उल्लेख गरिएको छ।  अन्य जानकारीको लागी तलको नोटिसमा हेर्नुहोस।





Advertisement

Advertisement

Advertisement