नेपाल बंगलादेश बैंकको शाखा मैतिदेवीमा

Advertisement

काठमाडौं । नेपाल बंलादेश बैंकले मैतिदेवीमा शाखा सञ्चालनमा ल्याएको छ । बैंकको यो ८१औं शाखा हो । नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणी सिवाकोटीले बिहीबार यस शाखाको उदघाटन गरे ।

कार्यक्रममा बैंकका सञ्चालकत्रय इन्द्रबहादुर थापा, मुकुन्दनाथ ढुङ्गेल, दीपक कार्की, प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगाना, कृषि मन्त्रालयका सचिव युवकध्वज जोशीलगायत सहभागी थिए । बैंकको शाखाबाहेक सात एक्सटेन्सन काउन्टर, दुई शाखारहित बंैकिङ सेवा, ६३ एटीएम छन् ।

Advertisement

Advertisement

Advertisement