सुनको मूल्य अस्थिर, यस्तो छ आजको कारोबार

Advertisement

काठमाडौं । साताको अन्तिम दिन शुक्रबार सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीवार प्रतितोला ६० हजार चार सय रुपियाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज एक सय रुपियाँले घटेर ६० हजार तीन सय रुपियाँमा कारोबार भएको छ । महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ५१ हजार सात सय रुपियाँ कायम गरेको छ ।

त्यसैगरी आज चाँदीको मूल्य भने बढेको छ । हिजो सात सय ६५ रुपियाँमा कारोबार भएको चाँदी पाँच रुपियाँले बढेर सात सय ६५ रुपियाँ पुगेको छ । महासंघले प्रति १० ग्राम चाँदीको मूल्य छ सय ६५ रुपियाँ कायम गरेको छ ।

Advertisement

Advertisement

Advertisement