'सिम्बा'को एक हप्ताको कमाई १५१ करोड

Advertisement

काठमाडौँ । रणवीर सिंह र सारा अली खानको फिल्म सिम्बाले पहिलो हप्तामा १५१ करोड भारु कमाउन सफल भएको छ ।

२८ डिसेम्बर देखि रिलिज भएको फिल्म एक हप्ता पुर्याएको छ । भारतिय मिडियाका अनुसार यस हप्ता पनि कुनै फिल्म रिलिज नहुनेका कारण फिल्मले दोस्रा हप्ता २०० करोड कमाउने आंकडा गरिएको छ । रिलिज भएको दिनमा ने फिल्मले ७५ करोड भारु कलेक्सन गरेको थियो ।

'सिम्बा' रोहित शेट्टी निर्देशित आठौ फिल्म हो जसले १०० करोड पार गरेको छ । रोहितको सिंघम, चेन्नई एक्सप्रेस र बोल बचन जस्ता फिल्मले पनि १०० करोड माथिको रेकर्ड राखेको थियो ।

Advertisement

Advertisement

Advertisement