नेपाल रेमिटर्स एसोसिएसनको नयाँ कार्यसमिति

Advertisement

काठमाडौं । नेपाल रेमिटर्स एसोसिएसनको अध्यक्षमा सुमन पोखरेल निर्वाचित भएका छन् । बिहीबार साँझ राजधानीमा सम्पन्न एशोसियशनको १३औं साधारणसभाले पोखरेललाई निर्विरोध निर्वाचित गरेको हो ।

पोखरेल आइएमई लिमिटेडका हुन् । त्यस्तै, एशोसियशनको निवर्तमान अध्यक्षमा दिवाकर थापा (हुलास रेमिटेन्स), उपाध्यक्षमा चन्द्र टण्डन (सिटी एक्सप्रेस मनी ट्रान्सफर), महासचिवमा रितेश मित्तल (नेपाल रेमिट), कोेषाध्ष्गमा संजय सिग्देल (सूर्य रेमिट), सचिवमा इन्द्र शर्मा (आइपे रेमिट), सदस्यहरुमा युमा श्रेष्ठ (हिमालयन बैंक), प्रविन अधिकारी (युनाइटेड रेमिट), दीपेन्द्र खनाल (इजीलिङ्क) छन् ।

Advertisement

Advertisement

Advertisement