देवः विकास बैंकको एटीएम भाटभटेनीमा

Advertisement

काठमाडौं । देवः विकास विकास बैकले भाटभटेनीस्थित भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्टल स्टोरमा एटीएम सञ्चालनमा ल्याएको छ । सरल, सुलभ र सुरक्षित बैकिङ सेवा प्रदान गर्ने क्रममा यो सेवा थप गरिएको बैंकले जनाएको छ ।

एनइपीएसको संञ्जालमा आवद्घ इएमभी प्रविधिको एटीएम मेशिनमा भिसा कार्डलगायत अन्य विदेशी तथा स्वदेशी कार्डहरु प्रयोग गर्न सकिने छ । साथ,ै देवः विकास विकास बैंकबाट जारी इएमभी भिसा कार्डहरु अन्य बैंकहरुको भिसा नेटवर्कमा आवद्घ एटीएममा प्रयोग गर्दा कुनै पनि कारोबार शुल्क नलाग्ने बैंकले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement