अजोड इन्स्योरेन्स र सिद्धार्थ बैंकबीच सम्झौता

Advertisement

काठमाडौं । अजोड इन्स्योरेन्स र सिद्धार्थ बैंकबीच सहकार्य गर्दै बीमा सेवा प्रदान गर्ने सम्झौता भएको छ ।

मंगलवार भएको उक्त सम्झौता पत्रमा अजोड इन्स्योरेन्सका तर्फवाट नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापा र बैंकका तर्फबाट सहायक महाप्रवन्धक अर्जुन भद« खनालले हस्ताक्षर गरेका छन् ।

सम्झौता पश्चात बैंकका ग्राहकहरूले अजोड इन्स्योरेन्सले प्रदान गर्ने निर्जीवन बीमा सम्वन्धी सम्पुर्ण सेवा सुविधा बैंकका सबै शाखाबाट लिन सकिने अजोड इन्स्योरेन्सले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement