लक्ष्मी बैंकले ८.५ प्रतिशत बोनस सेयर र ०.४५ प्रतिशत नगद लाभांश दिने

Advertisement

काठमाडौं । लक्ष्मी बैंकले गत आर्थिक वर्षको नाफाबाट ८ दशमलव छ प्रतिशत बोनस सेयर दिने भएको छ ।

बैंकको संचालक समितिको बैठकले चुक्ता पुँजीको ८ दशमलव ५ प्रतिशत बोनस सेयर दिने भएको छ । यस्तै बैंकले बोनस सेयरमा लाग्ने लाभकरको लागि ० दशमलव ४५ प्रतिशत नगद लाभांश दिने भएको छ ।

साढे ८ प्रतिशत बोनस सेयर दिएपछि लक्ष्मी बैंकको चुक्ता पुँजी ८ अर्ब ९१ करोड रुपैयाँ पुग्ने छ ।

Advertisement

Advertisement

Advertisement