सिद्धार्थ बैंकले माग्यो डेढ सयभन्दा बढी कर्मचारी

Advertisement

काठमाडौं।  सिद्धार्थ बैंकमा जागिर खुलेको छ।  बैंकले एक सुचना जारी गर्दै डेढ सयभन्दा बढी संख्यामा  कर्मचारी माग गरेको छ ।

बैंकले स्नातक गरी कम्तिमा ४ वर्षको कार्यानुभव भएकाहरुले आवेदन दिनसक्ने सिनियर अफिसर तहको ब्रान्च म्यानेजर, क्रेडिट डिपोजिट रिलेसनसिप अन्तर्गतका विभिन्न पदको लागि १० जना कर्मचारी माग गरेको छ। नयाँ शाखा तथा केन्द्रीय कार्यालयको लागि कर्मचारी माग गरेको हो।  अन्य जानकारीका लागी भ्याकेन्सी नोटिसमा हेर्नुहोस:

Advertisement

Advertisement

Advertisement