पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवसमा जे जे देखियो (फोटो फिचर)

Advertisement

काठमाडौं । राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्म दिन (पुस २७) शुक्रबार सिंहदरबारस्थित उनको शालिकमा माल्यार्पण गर्न भेला भएकाहरुको दृश्य ।

राष्ट्रिय एकता दिवसको रुपमा पुस २७ लाई मनाउने बिगत लामो समयदेखिको परम्परा गणतन्त्रपछि हटाइएको थियो । जनताको व्यापक विरोधपछि पृथ्वी जयन्तीमा विभिन्न गतिविधि हुन सुरु गरे पनि सार्वजनिक विदा पनि सुचारु गर्न सरकारले आनाकानी गर्दै आएको छ । तस्विरहरुः द्धारिका काफ्ले



[caption id="attachment_102008" align="alignnone" width="900"] ????????????????????????????????????[/caption]

[caption id="attachment_102009" align="alignnone" width="900"] ????????????????????????????????????[/caption]

Advertisement

Advertisement

Advertisement