मिस र मिसेज हेरिटेजको ताज दुर्गा र अदितीलाई

Advertisement

काठमाडौं । मिसेज हेरिटेज ईन्टरनेशनल २०१९ को ताज दुर्गा विसुराल र अदिती श्रेष्ठले पहिरीएका छन् । हेरिटेज ईन्टरनेशनल नेपालको दायित्व प्राप्त ग्रिन आर्टस मिडियाको आयोजनामा गरेको यस प्रतियोगिताबतट यी दुई सुन्दरीहरु छनोट भएका हुन ।

यी दुवै सुन्दीहरुले सिगांपुरको–द गार्डेन सिटी शहरमा आयोजना हुन लागेको मिस/मिसेज हेरिटेज इन्टरनेशनल प्रतियोगितामा नेपालको तर्फबाट भाग लिने भएका छन् । प्रतियोगितामा ४० देश सहभागी हुने भएका छन् ।

यसअघि मिसेस हेरिटेज २०१५ को ताज नेपालकी रजनी थापाले जितेकी थिइन भने मिसेस हेरिटेज २०१६ मन्जु बन्जारा ढकालले नेपालको प्रतिनिधित्व गरेकी थिइन ।

Advertisement

Advertisement

Advertisement