उद्योगीहरुले बढाए चिनीको मूल्य

Advertisement

काठमाडौं । चिनी उद्योगीहरुले चिनीको मूल्य बढाएका छन् । सरकारले उखुको मूल्य निर्धारण गरेको भन्दै उद्योगीहरुले चिनीको मूल्य बढाएर ७८ रुपियाँ पुर्याएका छन् । यसअघि चिनीको कारखानाद्वार मूल्य ६३ रुपियाँ थियो।

सरकारले आफूहरुको सहमतिविना नै उखुको मूल्य प्रति क्विन्टल चारसय ७१ रुपियाँ कायम गरेको भन्दै उद्योगीहरुले चिनीको मूल्य निर्धारण गरेका हुन् । चिनीको मूल्य निर्धारण गर्ने कुरामा सरकार, उद्योगी र उखु उत्पादक किसानहरुबीच लामो समयदेखि किचलो चल्दै आएको छ ।

sugar

Advertisement

Advertisement

Advertisement