पुसमा पकाउने, माघमा खाने (फोटो फिचर)

Advertisement

काठमाडौं । पुसमा पकाएर माघमा खाने नेपाली प्रचलनअनुसार माघे सक्रान्ति पर्वलाई लक्षित गरी ल्याइएको तरुल र सखरखण्ड कालिमाटी फलफुल तथा तरकारी बजारमा बिक्री गरिँदै ।

पोलेर वा उसिनेर यस्ता कन्दमुलहरु खाँदा चिसोले नभेट्ने र रोगव्याध नलाग्ने विश्वास छ । थोक मूल्यमा प्रति पाँच केजी (एक ढक)को दुईसयदेखि सातसयमा बिक्री भइरहेका यी तरुलहरु अधिकांश सर्लाहीबाट ल्याइएका हुन् । तस्विरहरुः द्धारिका काफ्ले



[caption id="attachment_102270" align="alignnone" width="900"] [/caption]

[caption id="attachment_102275" align="alignnone" width="900"] [/caption]

Advertisement

Advertisement

Advertisement