२० प्रतिशत नगद लाभांस दिने सनराइज क्यापिटलको घोषणा

Advertisement

काठमाडौं । सनराइज क्यापिटलको आठौं बार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई २० प्रतिशत नगद लाभांस दिने घोषणा गरेको छ ।

साथै सभाले आर्थिक वर्ष २०७५÷०७६ को लेखा परिक्षकका लागि लेखा परिक्षकमा वसौला एण्ड एशोसिएटस्लाई नियुक्त गरेको छ । भने सभाले आफ्नो नियमावली संशोधन गरी २ स्वतन्त्र संचालक सहित कुल ६ जनाको संचालक समिती पनि कायम गर्ने निर्णय गरेको छ ।

Advertisement

Advertisement

Advertisement