८ प्रतिशत बोनस सेयर दिने गुराँस लाइफको घोषणा

Advertisement

काठमाडौं। गुराँस लाइफ इन्सुरेन्सले आफ्ना सेयरधनीहरुलाई ८ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ । कम्पनीको सोमबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७३/७४ को नाफाबाट हाल कायम चुक्ता पुँजी ८ प्रतिशत  बोनसर  बोनस सेयरमा लाग्ने कर तिर्न शुन्य दशमलव ४२ प्रतिशत नगद लाभांश दिने पनि जनाएको छ ।


यो प्रस्ताव नियामक नेपाल राष्ट्रबैंकबाट स्वीकृत भएपछि र कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि कार्यान्वयनमा आउनेछ । कम्पनीको चुक्ता पुँजी ५९ करोड ४० लाख रुपैयाँ रहेको छ । कम्पनीले प्रस्तावित बोनस वितरणपछि चुक्ता पुँजी ६४ करोड १५ लाख २० हजार रुपैयाँ पुर्याउनेछ ।

Advertisement

Advertisement

Advertisement