साँग्रिलाको साधारण सभा सम्पन्न, चार प्रतिशत बोनस  सेयर पारित

Advertisement

काडमाडौं । साँग्रिला डेभलपमेन्ट बैंकले आफ्ना सेयरधनीलाई गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पूंजीको ४ प्रतिशत बराबरको बोनस  सेयर र ५ दशमलव ४५ प्रतिशत कर सहित नगद लाभांस दिने घोषणा गरेको छ ।

बैंकले हालसम्म सातवटै प्रदेशमा गरि ७७ वटा शाखा संजाल रहेको यस विकास बैंकको काठमाण्डौ उपत्यकामा थप पाँचवटा शाखाहरु पेप्सीकोला, टोखा, नयांबानेश्वर, सानेपा, र ठीमी भक्तपुुर सहित विकट हिमाली दुुर्गम जिल्ला हुुम्लाको सिमीकोट, त्यस्तै बयलबास, जितपुुर, धरान र लाहान गरि १० वटा शाखाहरु खोल्न नेपाल राष्ट्र बैंककाट स्वीकृति प्राप्त भई निकट भविष्यमा संचालन हुुने क्रममा रहेका छन् । हालसम्म विकास बैंकले करिब २ लाख ६० हजार भन्दा बढि ग्राहकहरुलाई सेवा दिईरहेको छ ।

Advertisement

Advertisement

Advertisement