राष्ट्रिय वाणिज्य बैंकको थप दुई नयाँ शाखा सञ्चालन

Advertisement

काठमाडौं । राष्ट्रिय वाणिज्य बैकले धनगढी स्थित क्याम्पसचोक र पोखराको लेकसाईडमा नयाँ शाखा सञ्चालन गरेको छ ।
यस सँगै बैंकको शाखा कार्यालयहरुको संख्या २१२ पुगेको छ ।

हाल बैंकको ७४ जिल्लामा २१२ वटा शाखा कार्यालय, १६५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।

Advertisement

Advertisement

Advertisement