जगदम्बा सिमेन्टको हवाइ यात्रा

Advertisement

काठमाडौं । जगदम्बा सिमेन्टले आफ्ना ग्राहकलाई ‘हवाइ यात्रा’ कार्यक्रम अन्तर्गत हेलीकप्टरबाट गोसाइकुण्ड भ्रमण गराएको छ । उक्त कार्यक्रममा देशका विभिन्न ग्राहकहरुको सहभागीता रहेको थियो ।

यस्ता कार्यक्रमहरुले एकतर्फ देशको आन्तरीक पर्यटनलाइ विकाश गर्छ भने अर्को तर्फ भिजिट नेपाल २०२० लाई सहयोग पुग्ने कम्पनिले जनाएको छ । कम्पनीले भावी दिनहरुमा पनि विभिन्न अन्यकार्यक्रम ल्याउने प्रतिवद्धता जनाएको छ ।

जगदम्बा सिमेन्टले आफुलाई सिमेन्ट उत्पादन तथा विक्रि वितरणमा मात्र सिमित नराखी विभिन्न नविन कार्यहरु जस्तै हाम्रो घर मोबाइलएप, बास्तु ज्ञान, जगदम्बा सचेतना जस्ता उपभोक्ता मुलक कार्यक्रमहरु गर्दै आईरहेको छ ।

Advertisement

Advertisement

Advertisement