नेपाल क्यान्सर हस्पिटललाई सेञ्चुरी बैंकबाट आर्थिक सहयोग

Advertisement

काठमाडौं  । सेञ्चुरी बैंकले नेपाल क्यान्सर हस्पिटललाई सहयोग प्रदान गरेको छ । नेपाल क्यान्सर सर्पोट गु्रप र नेपाल क्यान्सर हस्पिटल एण्ड रिर्सच सेन्टरद्धारा आयोजित क्यान्सर सम्बन्धि कार्यक्रममा बैंकले रु ५० हजार आर्थिक सहयोग गरेको हो ।


उक्त कार्यक्रमका प्रमुख अतिथि मदन कृष्ण श्रेष्ठ र हरिवंश आर्चायलाई बैंकका प्रमुख बजार अधिकृत रन्जन खड्काले नेपाल क्यान्सर सर्पोट गु्रपको नाममा चेक हस्तान्तरण गरेको थियो ।


उक्त कार्यक्रमले क्यान्सरबाट जितेका व्यक्तिहरुलाई प्रेरणा दिई हरेक किसिमको क्यान्सर रोगको उपचार स्वदेशमै गर्न सकिने जानकारी दिएको छ ।

Advertisement

Advertisement

Advertisement