नेप्सेले रोक्यो दुई विकास बैंकको कारोबार

Advertisement

काठमाडौं  । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले काबेली विकास बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर कारोबार रोक्का गरेको छ ।


नेप्सेले एक पत्र मार्फत  दुई बैंक एक-आपसमा गाभिने भएपछि  माघ ६ गते (आइतबार) देखि सेयर कारोबार रोक्का गरेको जनाएको छ । काबेली र सप्तकोशीले मर्जर सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।




Advertisement

Advertisement

Advertisement