बर्दियामा पहिलो पटक पुग्यो देव: विकास बैंक

Advertisement

काठमाडौं । देवः विकास बैकले  वर्दिया जिल्लामा आफ्नो पहिलो शाखा विस्तार गरेको छ।  बैंकले बर्दियाको बरवर्दिया नगरपालिका वडा नं ६ मगरागढीमा उक्त  शाखा सञ्चालनमा ल्याएको छ ।

ग्राहकले उक्त शाखाबाट विप्रेषण, सि एएसबिए,  भिसा/ डेबिट एटिएम कार्ड, ई व्याकिङ्ग, लगायतका सम्पूर्ण बैकिङ्ग सुविधाहरु  प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement