सुनको मूल्य अस्थिर, यस्तो छ आजको मूल्य

Advertisement

काठमाडौं । साताको तेश्रो दिन आज मंगलबार सुनको मूल्य घटेको छ ।

नेपाल सुुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ६० हजार नौं सय रुपियाँमा कारोबार भइरहेको छापावाला सुनको मूल्य आज दुई सय रुपियाँले घटेर प्रतितोला ६० हजार सात सय रुपियाँ पुगेको छ । महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ५२ हजार ४० रुपियाँ कायम गरेको छ ।

त्यसैगरी आज चाँदीको मूल्य पनि पाँच रुपियाँले घटेर सात सय ५० रुपियाँमा कारोबार भएको छ । महासंघले आज प्रति १० ग्राम चाँदीको मूल्य छ सय ४३ रुपियाँ कायम गरेको छ ।

Advertisement

Advertisement

Advertisement