भैरहवा जिल्ला अदालतमा मेगा बैंकको एक्सटेन्सन काउन्टर

Advertisement

काठमाडौं । मेगा बैंकले रुपन्देही जिल्लाको भैरहवास्थित जिल्ला अदालतमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ ।

जिल्ला अदालतका मुख्य न्यायाधीश नरिश्वर भण्डारीले एक समारोहका बीच एक्सटेन्सन काउन्टरको उद्घाटन गरे । यस सँगै मेगा बैंकको एक्सटेन्सन काउन्टरको संख्या १९ पुगेको छ । बैंकका उपत्यकासहित देशभर १ सय २ वटा शाखा कार्यालयहरु छन् ।

Advertisement

Advertisement

Advertisement