ह्वात्तै बढ्यो सुनको मूल्य

Advertisement

काठमाडौं । साताको पहिलो दिन आज आइतबार सुनको मूल्य ह्वात्तै बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो साताको शुक्रबार प्रतितोला ६० हजार छ सय रुपियाँमा कारोबार भइरहेको छापावाला सुनको मूल्य आज छ सय रुपियाँले बढेर ६१ हजार दुई सय रुपियाँमा कारोबार भएको छ । महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ५२ हजार चार सय ७० रुपियाँ कायम गरेको छ ।

त्यसैगरी आज चाँदीको मूल्य पनि बढेर प्रतितोला सात सय ६५ रुपियाँमा कारोबार भएको छ । महासंघले आज प्रति १० ग्राम सुनको मूल्य सय ६५ रुपियाँ कायम गरेको छ ।

Advertisement

Advertisement

Advertisement